अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय समिति बैठकमा सङ्घीय परिषद्का अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन् । आगामी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने...