काठमाडौँ । विभिन्न प्रतिष्ठानहरूमा नेपाल सरकारले गरेको प्राज्ञहरूको नियुक्ति असमावेशी रहेको भनी पार्टीको तर्फबाट जारी प्रेस विज्ञप्तिबारे भ्रम फैलाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आपत्ति जनाएको छ । प्राज्ञहरूको नियुक्ति...