शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र र  नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता...