आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीतन्त्रमाथि प्रश्न उठाइने कारणहरू

एउटा के भयो भने, राजनीति र प्रशासनको बोर्डर लाइन मिचियो । नीतिको निर्माण तथा नेतृत्व लिने कार्य राजनीतिले गर्ने र त्यसको कार्यान्वयन वा सेवा प्रवाह प्रशासनले गर्ने बोर्डर लाइन हुनुपर्छ...