वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेजनका मालिक जेफ बेजोस बिचको टक्कर बढेको छ । ट्रम्पले लगाएको ट्यारिफको लागत आफ्ना उत्पादनहरूको मूल्यमा थप्ने घोषणा अमेजनले गरेको थियो ।...