काठमाडौँ । रसुवा जिल्लामा मनसुनजन्य विपद्को सम्भावना बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आइतबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र...