शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । ...