शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य साबित भैसकेको बताएको छ । काठमाडौंको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्नेगरी राज्य शक्तिको दुरुपयोग...