शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोनाबारे अफवाह’ फैलाउने नक्कली डाक्टर : जसले लिन्थे ‘चमत्कार’ को ३० हजार !

काठमाडौँ । कोरोनाबाट मृत्यु भएकाहरुको धमाधम ‘मिर्गौला, आँखा र लिभर निकालिन्छ’ भनेर अफवाह फैलाउने सुवास सुब्बा लिम्बुले आफूलाई प्राकृतिक चिकित्सक दावी गरेका छन् ।  ललितपुरको ढोलाहिटीमा अन्तिम विकल्प प्रा.लि.उपचार...