सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा कोरोनाबाट महिला कर्मचारीको मृत्यु

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा कार्यरत एक महिला कर्मचारीको मृत्यु  भएको छ । संक्रमणबाट अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत एक महिलाको शुक्रबार साँझ मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । ...