आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमितको उपचारमा ‘प्लाज्मा थेरापी’  : के यसले काम नगरेकै हो ?

कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामीका लागि कोन्भालासेन्ट प्लाज्मा थेरापी एउटा उपचार विधिका रूपमा आए पनि यतिबेला यसको उपयोगिताबारे अन्योल देखिएको छ । प्लाज्मा थेरापी उपचार विधिमा कोरोनाबाट सङ्क्रमित भई निको...