सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘कान्तारा’ माथि टिप्पणी गर्दा रणवीर कानुनी फन्दामा, एफआईआर खारेज गर्न माग गर्दै निवेदन

बेङ्गलुरु । बलिउड अभिनेता रणवीर सिंहले आफूविरुद्ध बेङ्गलुरुमा दर्ता भएको एफआईआर र निजी उजुरी खारेज गर्न माग गर्दै कर्नाटक उच्च अदालतको ढोका ढकढक्याएका छन्। चर्चित फिल्म कान्तारा: च्याप्टर १ र...