सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडाको सडक विस्तार विवादसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय शर्मा र थापाको इजलासमा

काठमाडौँ । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दा सुनुवाइका लागि पेसी चढेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको...