सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

जनमत पार्टीका कोषाध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।...