आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय ‘सिटी कार दिगो ई८’को बुकिङ खुल्ला, बाइककै खर्चमा चढ्न सकिन्छ कार

काठमाडौं । नेपालमा विद्युतीय बाहनको विकासतर्फ अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो ई८ को बुकिङ सुरु गरेको छ । दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ...