शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म इतिहासको कुन कालखण्डमा छु : संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ?

  चालीस प्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर...