स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँच बढी घाइते
आइतबार, २० फागुन २०८०, १३ : ०३
जनकपुर । धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण