रुपन्देहीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
आइतबार, ०१ पुस २०८०, १७ : ४०
बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आइतवार गैडहवा गाउँपालिका–१ मा कञ्चन–३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले ठक्कर दिँदा डहवा–१ का राम हरिजनकी २ वर्षीय छोरी नारियाको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय सुर्यपुराले बसको ठक्करबाट बालिकाको ज्यान गएको पुष्टि गरेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण