चितवनमा स्कुल बसमा आगजनी
आइतबार, ३० वैशाख २०८१, ११ : ०८
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ । स्मल हेभन बोर्डिङ स्कुलको स्वामित्वमा रहेको बागमति प्रदेश–०६–००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
३ वटा मोटरसाइकलमा आगएका व्यक्तिहरुले बसमा आगजनी गरेर भागेका हुन् । स्कुल बस विद्यार्थी लिन जाँदै थियो । भरतपुर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको डीएसपी रजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण