बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘विद्यालाई संविधानले रोक्दैन, राजनीतिले रोक्न मिल्छ ?’

काठमाडौँ । पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई संविधानले राजनीतिमा फर्कन नरोकेको बताउँदै राजनीतिले उनलाई रोक्न नमिल्ने बताएका छन् । उनले सभामुख भइसकेपछि रामचन्द्र पौडेल कांग्रेसमा र सुवास नेम्वाङ नेकपा एमालेमा फर्किएको...