आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सगरहवाको कथा र मूर्ति कार्यशाला

कपिलवस्तुको ऐतिहासिक र पुरातात्विक स्थल सगरहवामा पुस २३ राष्ट्रिय मूर्ति कला कार्यशाला चलिरहेको छ । माघ ८ सम्म चल्ने यस कार्यशालामा ३० मूर्तिकारले मूर्ति कुद्नेछन् । यो कार्यशालामा सगरहवा क्षेत्रका...