गणेशको मूर्ति तयार गर्न कलाकारहरुलाई भ्याइनभ्याइ, तस्बिरहरू
मङ्गलबार, १० भदौ २०८२, १८ : ३१
काठमाडौँ । कलाकारहरूलाई अहिले भगवान् गणेशको मूर्ति फिनिसिङ गर्न भ्याइनभ्याइ छ । भोलि बुधबार गणेश चतुर्थी पर्व मनाइँदै छ । यस दिन गणेशको विशेष पूजा गरिन्छ ।
गणेश चतुर्थीलाई एउटा उत्सवकै रूपमा मनाइने भएकाले गणेशको मूर्तिको कारोबार ठुलो मात्रामा हुने गर्छ ।
यी मूर्तिहरू गणेश चतुर्थीलाई नै लक्षित गरी तयार गरिएको हो । बिघ्नहर्ताको रूपमा हिन्दु धर्मावलम्बीहरूले गणेशको पूजाआराधना गर्दछन् ।
_IGUkOOsYcL.jpg)
_w5QZyce2mN.jpg)
_4Lwfezq6aE.jpg)
_KnTsw2oWse.jpg)
_e4TYGnxLN6.jpg)
_4OWISvDjac.jpg)
_qFxFw2dIit.jpg)
_GNosSFuu2I.jpg)
_Yc3FQlt0za.jpg)
_Pr5I3GlWCz.jpg)
_adtSJ2vFCd.jpg)
_yLrb5sAdbz.jpg)
_wKTWv3JA4r.jpg)
_P7Jr7x3qbu.jpg)
_eOusKywVGw.jpg)
_z20zKZdoLJ.jpg)
_xNJlkWpPjr.jpg)
_1ifgAddMge.jpg)
_hbtjpXbInS.jpg)
_5mqZlUen8x.jpg)
_UmAa2p2nh9.jpg)
_y1oTU3TDov.jpg)
_5WmFwMTe0d.jpg)
_JKKW9BUxc8.jpg)
_x80zp6JcOy.jpg)
तस्बिरहरू ः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण