बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मध्य नाइजेरियामा १४ जनाको हत्या

अबुजा । बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।  राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका...