शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका...