शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एक सडक बालक यसरी बने ‘डाङ्डुङ्गेका राजु’

मकवानपुर । सडक पेटीको बास, डेन्ड्राइडको सहारामा धानिएको जीवन । नेपाली समाजमा बोलीचालीको भाषामा उसको परिचय ‘खाते’ थियो । खुला आकाश उसको घर थियो, च्यातिएका बोरा र कार्टुनका टुक्रा बिछ्यौना...