सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आलु, मकैको विकल्पमा किवी

भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको...