सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको अदूरदर्शी निर्णय : वन पैदावार विकास समितिलाई पङ्गु बनाइयो

काठमाडौँ । सरकारको अदूरदर्शी निर्णयका कारण वन पैदावार विकास समिति सकसपूर्ण रूपमा सञ्चालनमा छ । नेपाल वन निगम प्रालिमा समिति गाभ्ने निर्णय गरेसँगै यसको कार्य सञ्चालनमा अवरोध सिर्जना भएको हो...