शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डिटेन्सन सेन्टरबारे मोदीले भने – यो झुठ हो, तर केन्द्रले ११ महिनाअघि नै राज्यलाई निर्देशन पठाएको थियो

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार रामलीला मैदानमा आयोजित एक -यालीमा एनआरसीका लागि डिटेन्सन सेन्टर बनाउने कुरालाई अफवाह भएको दाबी गरे । यद्यपि, यही वर्षको जुलाईमा राज्यसभामा गरिएको...