बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खस्कियो आईपीएलको ‘ब्रान्ड भ्याल्यू’, क्लबहरूमा मुम्बई इन्डियन्स सबैभन्दा अगाडि

काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुनुअघि एउटा निराशाजनक समाचार बाहिरिएको छ । पछिल्लो समय आईपीएलको ‘ब्रान्ड भ्याल्यू’ निकै खस्किएको समाचारमा जनाइएको...