सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

इजरायली वायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धविराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो । ...