मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ । क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा  सञ्चालक समितिका पदाधिकारीबीच...