शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेवाको प्रभावकारिताबारे छानबिन समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काको संयोजकत्वमा...