काठमाडौँ। देशका विभिन्न क्षेत्रमा झ्याप–झ्याप विद्युत जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यदल गठन गरेको छ। मंगलवार मन्त्रालयले उक्त समस्या समाधानका लागि मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल...