बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ ।  हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने सरकारको लक्ष्य छ ।  स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन...