काठमाडौँ । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आज (२०८३ जेठ २ गते) देखि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय, चौरजहारीले सडक ढलान कार्यका...