काठमाडौँ । २२ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आइतबार साँझ सकिएको छ । ‘खण्डित आवाज, निर्मित भाष्य’ नारा रहेको महोत्सवमा ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन भए...