बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदर्ता र नागरिकताविहीन सेर्वा कुमारको गुनासो– हामी त देशभित्रकै अनागरिक पो पर्‍यौँ

सुर्खेत । ‘नागरिकता र जन्मदर्ता नहुँदा जिन्दगीमा कति हन्डर र ठक्कर खानुपरेको छ भनेर साध्य छैन, हामी त देशभित्रकै अनागरिक पो पर्‍यौँ, हाम्रा लागि राज्य पो कहाँ छ र ?’ ...