बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : पूर्व विदेशमन्त्री पोम्पेओद्वारा राष्ट्रपतिको चुनाव नलड्ने घोषणा

वासिङ्टन । अमेरिकी पूर्व विदेशमन्त्री तथा गुप्तचर एजेन्सी सीआईएका निर्देशकसमेत रहिसकेका माइक पोम्पेओले आगामी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । पोम्पेओले ट्विटमा लेखेका छन्, ‘सुसन र मैले धेरै...