काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वलाई मान्यता प्रदान गरेको छ । आइओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको...