शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय दलित आयोगका सदस्यले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्।  कामीले नेपालको संविधानको धारा २५५ को उपधारा (४)...