आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

'वैदेशिक रोजगारमा व्यक्तिगत ठगीको घटना डरलाग्दो छ' (भिडियोसहित)

कोरोनाका कारण रोकिएको वैदेशिक रोजगार विस्तारै लयतर्फ फर्कन थालेको छ । अहिले दैनिक ५ सयको हाराहारीमा श्रम स्वीकृति लिनेहरू छन् । वैदेशिक रोजगारमा ठगीका घटना पहिलेदेखि नै हुने गरेको छ...