सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारजस्तै जग्गा कारोबार गर्न 'ल्यान्ड मार्केट' ल्याउने सरकारको तयारी, कसरी हुन्छ कारोबार ?

सेयर कारोबार जस्तै जग्गा जमिन कारोबारका लागि सरकारले भूमि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ । नेपाल स्टक एक्स्चेन्जमा सेयर कारोबार भए जस्तै ल्यान्ड मार्केटमा जमिनको कारोबार हुनेगरी...