सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई

नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा...