बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ ।   गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो...