आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

निजी निवासमा प्रचण्डका दुई दिन : भूमिका फेरियो, सक्रियता उस्तै

काठमाडौँ । कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निवास बालुवाटार छाडिसकेका छन् । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीको सरकारी निवास छाडेर प्रचण्ड...