सत्ता राजनीति
पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड
शुक्रबार, २८ असार २०८१, १७ : ३३
काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शीतल निवासमा भेटवार्ता गरेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास पुगेका थिए । सो क्रममा राष्ट्रपति र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् । तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण