बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्रा खोप सहयोग, थप सहयोगको प्रतिबद्धता

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ । गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो ।  सोमबार...