मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कुशलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । कुशल भुर्तेलको शतकमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ ।  मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।...