शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कारमा मृत भेटिएका बालकको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान

दाङको तुलसीपुरमा कारभित्र मृत भेटिएका ३ बालबालिकाको हत्या भएको नभइ निसासिएर कारभित्रै मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दाङ प्रहरी स्रोतका अनुसार शनिवार साँझ तुलसीपुरमा पार्किङ गरिराखेको कारभित्र...