बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गाजापट्टीमा इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो तनाव कसरी भड्कियो ?

गाजापट्टीमा केही दिनदेखि चलिरहेको भीषण बमबारी बुधबार उच्च थियो, इजरायली फाइटर जेटहरुले प्यालेस्टाइनी सैन्यधारीहरुका क्षेत्र, प्रहरी भवन र अपार्टमेन्टमा समेत बम खसाले । सोमबार साँझ आक्रमण सुरु भएयता पछिल्लो...